पोखरा, २७ जेठ । खराम मौसमका कारण पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । आईतबार दिउसो साढे २ बजे तिब्र हावाहुरीका कारण खस्न पुगेका पिस हिमालयन प्याराग्लाईडिङका पाईलट सुरेश नेपाली र चिनियाँ यात्रु प्युस फेन फेनको सशत्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको सशत्र प्रहरी नायब ...