बाग्लुङ, १६ असार । ढोरपाटन शिकार आरक्षले अवैध जग्गा अतिक्रमण हटाउन शुरु गरेको छ । पछिल्लो दुई वर्षमा २८ हेक्टर जग्गा फिर्ता लिइएको आरक्ष कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार अझै ३५० हेक्टर जमीन अतिक्रमणमा छ । स्थानीय बासिन्दा दशकौँ अघिदेखि आरक्षको जग्गा अतिक्रमण गरेर बसेका ...