नुवाकोट, २२ असार । यहाँको बेलकोटगढी नगरपालिकालाई बिहीबार खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ । बेलकोटगढीको घोषणाले जिल्लाका सबै स्थानीयतह खुला दिशामुक्त र १२ मध्ये सात स्थानीयतह पूर्ण खोपयुक्त घोषणा भएका छन् । बेलकोटगढी नपाको केन्द्र बाघखोरमा आयोजित कार्यक्रममा नगरभित्रका नौ हजार ...