काठमाडौं ५ भाद्र । विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज अदालतमा उपस्थित गराइने भएको छ । उनलाई व्यापारीसँग चन्दा असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित ...