काठमाडौं,१८ भाद्र । नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले राज्यमन्त्रीले वार्तामा बोलाएको बताएका छन । संघको आयोजनामा ...