काठमाडौं,२१ भाद्र । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरूद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेको हो । सुनुवाइ समितिको बैठक शुक्रबारका लागि डाकिएको छ। समितिले उजुरी अध्ययन, उजुरीकर्तासँग ...