काठमाडौं,२७ मङसिर । संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अष्टे«लियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारवाही हुने बताउनुभएको छ । गत २४ गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न विहिबार संञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजदुत शेर्पा माथि लागेका आरोप ...