धनकुटा,२२ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा हिड्न थालेको आरोप लगाएका छन । पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा आएका नेता सिटौलाले मंगलबार पत्रकार तथा कार्यकर्ता भेटघाटका क्रममा उक्त कुरा बताएका हुन । सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा लोकतान्त्रिक ...