ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार दुई तिहाइको दम्भ नदेखाई लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ : नेता सिटौला


admin

धनकुटा,२२ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा हिड्न थालेको आरोप लगाएका छन । पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा आएका नेता सिटौलाले मंगलबार पत्रकार तथा कार्यकर्ता भेटघाटका क्रममा उक्त कुरा बताएका हुन ।

सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा लोकतान्त्रिक चरित्रमा अघि नबढेकोले खबरदारी गर्नुपर्ने परिस्थिति बनेको उनको तर्क थियो ।
पार्टीका पूर्व महामन्त्री समेत रहेका सिटौलाले कांग्रेस कमजोर हुदा सरकार अलोकतान्त्रिक हुन थालेको बताए ।

सरकारले धमाधम जनहित विपरित निर्णयहरु गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक मार्ग ल्याउन कांग्रेस सडकमा आएको बताए । पाटीमा गुट उपगुटको अन्त्य गर्दै नया ढंगले संगठित हुन आवाश्यक रहेको त्यसका लागी पार्टीमा समान अवसर र समान सहभागी क्षमताको आधारमा जिम्मेवारी सवैलाई दिनु पर्नेमा आवश्यक रहेको बताए।

नेता सिटौलाले मुलुक र यूवाहरुको भविष्यका लागी कांग्रेसलाई सुर्धान अव यूवाहरुले जिम्मेवारी दिनु पर्नेमा जोड दिदै त्यसका लागी यूवाहरुले हस्तक्षेपकारी भूमिकासाथ नेतृत्वमा आउनुपर्ने बताए।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले सरकारले महाअभियोगको डण्डा देखाएर संवैधानिक अंगमा प्रतिपक्षलाई वेवास्था गरेर हस्तक्षेपकारी भुमिका निभाएको आरोप लगाए।

बोल्ने क्रममा अधिकांश समय सरकारको विरोधमा खर्चेका सिटौलाले सरकारले दृष्टि गुमाएकोले दृष्टि फर्काउन कांग्रेसको प्रयास रहेको उल्लेख गरेका छन । प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई सचेत गराउन आफ्नो पार्टी अघि सरेको भन्दै उनले सरकार सच्चिएर जान जरुरी रहेको तर्क राखे।
‘

हामीले सरकारको दृष्टि फर्काउन खबरदारी गरेका हौं’, उनले भने, ‘सरकार दुई तिहाइको दम्भ नदेखाई लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ।’ यसैबिच फरक प्रसंगमा सिटौलाले कांग्रेस पार्टीको मुहान धमिलो भएकोले सङ्लो बनाउने अभियानमा आफू जिल्ला भ्रमणमा निस्किएको बताए। सिटौला मुलुकभरका ५९ जिल्लाको भ्रमणका क्रममा धनकुटा आइपुगेका हुन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com