काठमाडौं,२८ असार । अस्थायी शिक्षक संघर्ष समितिले भोलीबाट सुरु हुने अस्थायी शिक्षकको परिक्षा बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे समितिले आफुहरुको माग पुरा नभएको भन्दै परिक्षामा सहभागी नहुने र परिक्षा बहिष्कार गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा समितिका महासचिव कुमोद कुमार ...