काठमाडौँ, ५ साउन । प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको पत्रकार दामोदर न्यौपानेको पाँचौँ कृति ‘स्कूल बेच्ने बालक’ सार्वजनिक भएको छ । शिखा प्रकाशनले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, सञ्चार विज्ञ विनय कसजु, शिक्षा विज्ञ अञ्जु ...