काठमाडौं, ५ असार । प्रदेश २ का प्रहरी नायव महानिरिक्षक हरि बहादुर पालले भ्रष्ट्रचार गर्ने कर्मचारीहरु मात्र यस प्रदेशमा आउने गरेको आरोप लगाएका छन् । अपराधिक घटनालाई बढावा दिन तथा आर्थिक लाभ लिनको लागि अधिकांश कर्मचारीहरु प्रदेश २ मा आउने गरेको उनले बताए । ...