काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधन नगर्नेमा आशंका रहेको बताउनु भएको छ । समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सरकार गठन भएको लामो समय बितिसक्दा ...