काठमाडौं, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार देशमा सुशासन र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा गोरखाको आरुघाट गाउँपालिका–१ र २ को संयुक्त आयोजनामा आज मान्बुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेकपा नेतृत्वको सरकार शक्ति ...