ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका कम्युनिष्टसंग वैचारिक बहसको आवश्यक– नेता पौडेल


admin
कार्तिक ७, २०७६ बिहीबार   ५ : २२   बजे

 

काठमाडौं, ७  कात्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुसंग सैद्धान्तिक र बैचारिक बहस गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल वित्तिय संस्था कर्मचारी संघले बडा दशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे नेता पौडेलले मुलुकलाई बचाउनका लागि कम्युनिष्टहरु संग नेपाली कांग्रेसले बैचारिक बहस चलाउनुपर्ने बताउनुभएको हो । उहाँले कम्युनिष्टहरुले गरेको प्रतिवद्धता अनुसार काम हुन नसकेको भन्दै विगतमा उनीहरुले गरेको प्रतिवद्धता र वर्तमान कार्यशैलीका बारेमा व्यापक बहसको आवश्यकता रहेको बताउनुभयो ।

सरकारको कार्यशैलीका कारण मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेको र त्यस्ता गतिविधिका कारण समाज असान्त र बेचैनिको अवस्थामा रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले कम्युनिष्टसंग बैचारिक बहस गरी मुलुकलाई सिद्धान्त र विचारको राजनीतिमा डोर्याउनुपर्ने बताउनुभयो ।

नेता पौडेलले पार्टी भित्रै पनि निष्ठा, आदर्श र मुल्य मान्यताको राजनीतिलाई जोगाउनुपर्ने आवश्यकता औल्याउनुभयो । हिंसा र अशान्तिलाई निरुत्साहीत गर्दै मुलुकलाई स्वच्छ बाटोमा डोर्याउने सन्र्दभमा पार्टी भित्र पनि सबै इमान्दार बन्नुपर्ने र लोकतन्त्रको रक्षा गर्ने अभिभारा कांग्रेसले लिनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्तरिक रुपमा पनि मजबुत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन मुलुकलाई प्रतिगमनतिर धकेल्दै, नेकपा कसरी प्रतिरोध गर्ने योजनामा छ ? : देव गुरुङ (भिडियो)

अदालतको फैसलाअनुसार भाडा तिर्छौं–दमनकारी नीति अख्तियार गरे ७ सय उद्योगी गिरफ्तारी दिन तयार छौँः अध्यक्ष आलम

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group