काठमाडौं,११ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पार्टीका नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सभापति देउवाले बुधबार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको दिवंगत नेता ताम्राकारलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । त्यस अवसरमा उहाँले पार्टीको ...