काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपाल माल्दिभ्स विरुद्ध ८४ रनको जित निकालेको हो। माल्दिभ्स विरुद्धको खेलमा नेपालले १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ब्याटिङ गर्न आएको ...