बुटवल, २९ मंसिर । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिससहित तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी गठन भएको विशेष समितिले करिब डेढ वर्षमा त्यो पनि भारत भ्रमण गरेपछि मात्र प्रतिवेदन तयार पार्न सकेको छ । थप गरिएको ६ महिनाको अवधि सकिन एक दिन बांकी ...