काठमाडैं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सक्रियता अब सतहमा देखिने गरी बढ्न थालेको छ । नेकपा सचिवालयले पार्टी एकताका कामलाई छिट्टै सक्नेगरी सक्रियता देखाएसंगै पार्टी जीवनको त्राण धानेर बसेका नेता कार्यकर्ता र समर्थक सुभचिन्तकहरुमा आशा बढेको छ । एक वर्ष पछि पार्टी ...