काठमाडौं, २७ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक परिवर्तनको कोर्स पूरा भएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको आज भएको भेटमा उहाँले निर्माण व्यवसायीका मागबारे अध्ययन गरी उचित कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका निर्माण परियोजनालाई तयारी ...