काठमाडौं, १३ मंसिर । भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको ...