काठमाडौँ, २७ वैशाख । नोवेल अस्पताल विराटनगर र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा शनिबार रातिदेखि आइतबार बिहानसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर ८ की ५४ वर्षीया ...