काठमाडौँ,१६ बैशाख । विहिवार विहान उपचारको विभिन्न अस्पतालमा रहेका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका(४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ...