काठमाडौं, ३ जेठ । एकता भएको तीन वर्ष नहुँदै आन्तरिक विवाद र सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा सामेल दुई पार्टी पूर्ववत् अवस्थामा फर्किए । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा ...