काठमाडौ १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोका परिकारहरू खान र उत्पादन बढाउन आह्वान गरेका छन्। सरकारले यस वर्षदेखि ९साउन १६ गते० राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ। कोदो दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोदोको उत्पादन र उपभोग बढाउन नागरिकलाई ...