काठमडौं १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ। शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र पुटिनबीच सोमबार अबेर राती भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने र ...