काठमाडौं २ बैशाख । नेपाल पत्रकार महासंघले राजावादीको प्रदर्शनका क्रममा जलाएर हत्या गरिएका पत्रकार सुरेश रजक र प्रेस स्वतन्त्रताबारे सम्पादकहरूसँग छलफल गरेको छ। मंगलबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने सुझाव दिएका छन्। छलफल अनलाइनखबर डटकमका ...