काठमाडौं ५ बैशाख । शिलान्यास गर्दा २७ महिनाभित्रै सक्ने भनिए पनि २० महिना ढिला भई ४७ महिनामा काम सकिएको पूर्व(पश्चिम राजमार्गको ६ लेनमा विस्तार भएको भरतपुर महानगरपालिका हुँदै जाने सडकको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर ...