काठमाडौ ५ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गरेका छन्। माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका लागि दैलेख पुगेका प्रचण्डले दैलेख बजारस्थित डेकेन्द्र चोकमा रहेको थापाको सालिकमा फुलमालासहित माल्यार्पण गरेका हुन्। थापाको ...