काठमाडौं, १३ साउन । मंगलबार काठमाडौं उपत्यकामा हालसम्मकै धेरै संक्रमित देखिएका छन्। मंगलबार उपत्यकामा थप ५३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्यासँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ। पछिल्लो समयमा देखिएको कोरोना संक्रमणले काठमाडौंमा कोरोनाको जोखिम बढेको देखिएको छ । मंगलबार ...