काठमाडौं, १३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस भारतमा दिन प्रतिदिन तिव्रगतिमा फैलिएको छ । सोमबारको तुलनामा ४ हजार कम संक्रमित थपिएका छन् । सोमबार सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित भएकामा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि ...