Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १६ साउन । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको प्रहरीले जनाएको छ । तर बरामद धातु सुन हो वा सुन ...