काठमाडौं, २८ भदौ । काठमाडौँ( सिन्धुपाल्चोकको बाह्रवीसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् । बाह्रवीसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । उहाँले आफु घटनास्थल जाँदै गरेको बताउनुभयो । भीरखर्कबाट ...