काठमाडौं,३१ भदौ । काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ७३७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७३७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा ...