काठमाडौं, १८ असोज । नेपालमा आज २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण भएसगै संक्रमितको संख्या चीनमा भन्दा बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । जुन चीनमा भन्दा १ हजार ...