काठमाडौं, २ मंसिर । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष काठमाण्डौमा छठ पर्व भीडभाड नगरि विधिमात्र पूरा गरेर मनाइँने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । काठमाण्डौमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत ठाउँमा ...