काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले सबैको ध्यान खिँचेको बताउनुभएको छ । बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता थापाले नेकपाभित्रको झगडामा दुई वटा पक्ष रहेको बताउनुभएको छ । जसमा पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय ...