काठमाडौँ, २२ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३२ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ ...