काठमाडौं, १० पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाले विहीवारको बैठकमा गणतन्त्र र संविधानको रक्षाका लागि कार्यकर्ताहरुलाई फेरि एकचोटि संघर्षमा उत्रन आह्वान समेत गर्नुभयो । पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा अध्यक्ष ...