काठमाडौँ, १० पुस । पछिल्लो २४ घण्टामा शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार २०० संक्रमितको संख्या पुगेको छ ...