काठमाडौं, १८ बैशाख । नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना छन् । त्यस्तै, रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । उता कञ्चनपुरमा थप ...