काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने र रचनात्मक समर्थन रहने बताउनुभएको छ । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले अन्य दलहरुले वैकल्पिक सरकार बनाएमा आफूले स्वागत गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘म फेरि पनि ...