काठमाडौं, ९ जेठ । संसद् विघटनविरुद्ध विपक्षी सांसदहरुको रिट आज दर्ता नहुने भएको छ। सर्वोच्च अदालतमा ३ बजेसम्ममा रिट दर्ता गर्नुपर्ने भए पनि आज नभ्याइएकोले भोलिमात्र रिट दर्ता गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता ...