काठमाडौं, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा निकाय प्रमुखहरुलाई राष्ट्रपति निवासमा बोलाउनुभएको छ । उहाँले शुक्रबार मन्त्री अधिकारी र गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति निवासमा बोलाउनुभएको हो । गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसँगै प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी ...