काठमाडौं, २२ असार । चीनका राष्ट्रपति सी जिनपिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान लिन तर आफ्नो विकासमा दृढ रहेको बताउनुभएको छ । सम्मेलनमा उहाँले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको ...