काठमाडौं, २३ असार । नेकपा एमालेको कार्यदलको तेस्रो दिनको बैठक सिंहदरबारमा शुरू भएको छ । अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा बुधवार कार्यदलको तेस्रो दिनको बैठक शुरू भएको हो । बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावललगायत सबै सदस्य उपस्थित ...