काठमाडौँ, २३ बैशाख । निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्देशन दिएको छ । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान गर्न सकिने खर्च विवरण निर्वाचन अगावै पठाउन निर्देशन दिएको ...