काठमाडौं, ५ असार । रेशम चौधरीलाई भेट्न पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई डिल्लीबजारस्थित कारागार पुगेका छन् ।शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए ।भट्टराईलाई चौधरीले टिकापुर घटनामा ...