काठमाडौँ, ३ असार । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताए । उहाले शुक्रबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै यो कार्यक्रममा सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तो नभएको पनि दावी गरे ...