काठमाडौ १६असार । गएराति परेको वर्षाका कारण पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध भएको छ । चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउनका लागि स्थानीय मजुवा प्रहरी चौकीबाट ...